Incident Reports

छोराद्वारा ७१ वर्षीय आमाको हत्या

2016-09-21

Lumbini, Gulmi, Chandrakot

वृद्द आमाको हत्या गर्ने चन्द्रकोट गाउँपालिका १ दिब्रुंग निबासी वीरबहादुर कौउछालाइ जिल्ला अदालत गुल्मीले सर्वस्व सहित जन्मकैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश मात्रिकाप्रसाद मरासिनीले ज्यान सम्बन्धि महल १३, (१) बमोजिम निजलाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत गुल्मीका श्रेतेस्दार दुर्गाप्रसाद बस्याल बताए। गत भाद्र ५ गते आफ्नै घरमा सुतिरहेको अवस्थामा ७१ बर्षीय आमा मोती काउछालाइ कोदालो प्रहार गरी हत्या गरेका थिए। आमाको हत्यापछि फरार रहेका काउछालाइ प्रहरीले गिरफ्तार ग्तरी तत्कालै अदालतमा पेश गरेको थियो। काउछालाई थप अनुसन्धानका लागि जिल्ला अदालत गुल्मीले तत्कालिन समयमा पूर्पक्षका लागि कारागार पठाएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments