Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-09-23

Sudurpashchim, Kailali, Dhangadhi

RSS एक २७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय कैलालीले दार्चुला जिल्लाको काटै गाविस-१ घर भई अञ्चल प्रहरी कार्यलय कैलालीमा कार्यरत ३५ वर्षीय प्रहरी परिचर गौरवसिंह फराल असोज ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज ६ गते धनगढी उमनपा-८ क्याम्पसरोडस्थित सडक छेउमा बलात्कार गर्दै गरेको अवस्थामा स्थानीयले आरोपितलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए । पीडित शारीरिक रूपमा अशक्त र बोल्न नसक्ने भएकाले उनको व्यक्तिगत विवरण र ठेगाना पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यलय कैलालीका इन्स्पेक्टर चन्द्र थापाले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण सेती अञ्चल अस्पतालमा असोज ७ गते गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media , INSEC , Local Newspaper - Kanchanpur , Local Newspaper - Parsa

0 Comments