Incident Reports

विद्युतमा फेरी तालाबन्दी

2016-08-31

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरमा तालाबन्दी गरिएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संग विद्युत घटाऊने सहमति भएको झन्डै महिना दिन नपुग्दै फेरी नेपाल किसान पार्टिले तालाबन्दी गरेको छ । किसान पार्टिले विद्युत कार्यालय महेन्द्रनगरका प्रमुख गणेस पाण्डेको कार्यकक्षमा तालाबन्दी गरेको हो । किसान पार्टिका नेता गौरब जोशिले गाउँघरतिर अनियमित लोड्सेडीङ, विद्युत मिटरमा अनियमित रिडिङ, महसुल व्रिद्धी, ढिलासुस्ती विरुद्धमा तालाबन्दी गरिएको बताए । तर विद्युत कार्यलयले भने अनियमिता नभएको दावी गरेको छ । किसान पार्टिले भने विद्युतको अनियमिताका कारण उपभोक्ता हैरानमा परेको दावी गरेको छ । माग पुरा नगरे सडक आन्दोलनको चेतावनी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments