Incident Reports

ड्राईपोर्टमा मजदुरको मृत्यु ड्राईपोर्टमा तनाव, भिडन्त हुने सम्भावना

2016-09-23

Madhes, Parsa, Bishrampur

भौराटार फुलकौल टोल वडा नम्बर ६ निवासी जग राउत यादवको ड्राईपोर्ट भित्र काम गर्दा गर्दैको आवस्थामा मृत्यु भएको छ । मृतक यादव ड्राईपोर्ट भित्र माल ट्रेन बाट समान ओसार पोसार गर्ने मजदुर हुन् र सामान ओसार्दाको आवस्थामा निजको मृत्यु भएको हो । एक विश्वस्त सुत्रका अनुसार मृतक यादव आज विहान ५ बजे देखि निरन्तर रुपमा काम गरिरहेकै कारण बेलुकी करिव ७ बजे आफै लडेको र हेर्दा मृत्यु भएको बताएको छ । एन अनुसार मजदुर लै ८ घण्टा भन्दा बढी काममा लागाउनु अपराध भएकोले निज मृतक संग १६ घण्टा काम गराएकै कारण मृत्यु भएको छ । ड्राईपोर्ट भित्र मजदुरको मृत्युको कुरा लिएर ड्राईपोर्टको माज्दुर र स्थानिय ड्राईपोर्टको गेट जाम गरेका छन् ड्राईपोर्टका CEO विष्णु कान्त चौधरीको गैर जिम्मेवारपूर्ण कामले मजदुरको मृत्यु भएको हो । यो मृत्यु होइन हत्या हो र हत्या ड्राईपोर्टका CEO विष्णु कान्ता चौधरीको कारण भएको हो भन्दै व्यापक रुपमा ड्राईपोर्टको मूलगेटमा नारावाजी गर्दै छन् । CEO चौधरीलै कानुनी कारवाहीको मांग गर्दै मृतकको शव परिक्रमा गराउने स्थानिय एक मजदुर ले बताए । यस सम्वन्धमा स्थानिय प्रसाशनले अनुसान्धानगत कारवाही गर्न जरुरि छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown

0 Comments

Related Trend Analysis