Incident Reports

अपहरण गरि कुटपिट गर्ने ६ जना पक्राउ

2016-09-23

Lumbini, Palpa, Tansen, Ward 1

दिनदहाडै फिल्मी सैलीमा अपहरण गरि कुटपिट गर्ने ६ जनालाइ प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। तानसेन नगरालिका-१०, भुसालडाडाका ६ युवा, तानसेन धारमपानीका चालक ३३ बर्सिय मन बहादुर बिस्टलाइ अपहरण गरि कुटपिट गरेको आरोपमा पक्राउ परेको हो। प्रहरीका अनुसार अपहरण गरि कुटपिट गर्ने सन्तोष पाण्डे, पूर्ण बहादुर गाहा, राम प्रसाध न्यौपाने, बिस्नु भट्टराई, यमलाल न्यौपाने पक्राउ परेका हुन्। उनीहरुले बिस्टलाइ तानसेन नगरपालिका-३, बसपार्क नजिकैबाट फकाई फुलाई गरि जिपमा राखेर मिसन अस्पताल तर्फा लागेका हुन्। पक्राउ परेका ६ जना लाइ प्रहरीले केहि सार्बजनिक एन अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान अघि बढाएको छ। पिडितले निबेदन नदिन दबाब परेपछि प्रहरी आफैले म्याद थपेर अनुसन्धान अघि बढाएको जनाएको छ। पिडित बिष्टले १०/१२ जना मिलेर आफुलाई कुटपिट गरेको बताएको छ। बिष्टका अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ। बिष्टले चलाउने टेंकरले भुसालडाडामा रहेको राम प्रसाध न्यौपानेको घर अगाडीको बाटोलाइ केहि असर गर्दा भएको सामान्य विवादको २ महिना पछि कुटपिट गरेका हुन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Abduction
Weapons Unclear
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Rupandehi

0 Comments

Related Reports