Incident Reports

कुटपिट गर्ने पक्राउ

2016-09-26

Lumbini, Banke, Duduwa, Ward 2

आफ्नै श्रीमतीलाई कुटपिट गर्ने बेतहनी–५ बस्ने ३३ वर्षीय शिब प्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीले सोमबार राति घरायसी विवादमा २६ वर्षीया श्रीमती सुमनाराना चौधरीलाई हथौडाले टाउको र शरीरको विभिन्न भागमा हान्दा गम्भीर घाइते भएकोले उपचारको लागि भेरी अंचल अस्पतालमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1

0 Comments