Incident Reports

भोटेबहाल स्थित होटेलमा हत्या गरिएको अवस्थामा महिलाको शव फेला

2016-09-27

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौं महानगरपालिका–२२ भोटेबहालस्थित लुम्बिनी गेष्ट हाउसमा दोलखा वावरे–९ घर भएकी ४८ वर्षीया राधिका थापाको हत्या गरेको अवस्थामा शव फेला परेको छ । सोमबार विहान देखि उक्त गेष्ट हाउसमा नाम,थर,वतन नखुलेको पुरुष र उनी कोठा बुक गरी बसेकोमा थापालाई उनले लगाएको सुरुवालले घाँटीमा कसेर हत्या गरेको अवस्थामा मंगलबार फेला पारिएको थियो । उनीसंगै कोठामा बसेका फरार व्यक्तिको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Police website

0 Comments