Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-09-25

नौ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई प्रहरीले ०७३ असोज १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ९ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएको थियो । उक्त उजुरीको आधारमा अनुसन्धानका लागि आरोपित बालकलाई असोज १२ गते घरैबाट गिरफ्तार गरिएको प्रहरीले जनायो । जिल्ला प्रहरी कार्यालय खोटाङ्का इन्स्पेक्टर नवलकिशोर प्रधानका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १२ गते जिल्ला अस्पताल खोटाङमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments