Incident Reports

अभियुक्तलाई कैद

2016-06-29

Bagmati, Makawanpur, Hetauda

अपांगता भएकी बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले एक वृद्धलाई ११ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कृष्णराम कोइरालाको बुधबारको इजलासले भैंसे २ का ६३ वर्षीय अर्जुन भन्ने भक्तबहादुर रानामगरलाई १४ वर्षीयालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो । बालिका बलात्कारमा ६ वर्ष र अपांगलाई गरेकोमा ५ वर्ष गरी ११ वर्ष कैद तोकेको स्रेस्तेदार अनन्तराज मरासिनीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments