Incident Reports

युवती जिस्काएको आरोपमा २ जनामाथि कुटपिट

2016-09-27

Lumbini, Rupandehi, Gaidahawa

को यात्रु बसमा यात्रा गरिरहेकी युवती जिस्काउदा सो बसका चालक मुन्नीलाल भने संजय कुर्मी र सहचालक मंगुरु कुर्मीलाई रुपन्देही विष्णुपुर गाबिसस्थित युवतीको आफन्त र स्थानीय समेतले कुटपिट गरेका हुन्। सो बसका चालक र सहचालकलाई इलाका प्रहरी कार्यालय सूर्यपुरामा पुर्याउदा उनीहरुले निज युवतीसंग हातजोडेर माफी मागेका थिए साथै चालकले २०,००० र सहचालकले १०,००० जरिबाना समेत तिराएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response to crime
Secondary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Rupandehi

0 Comments