Incident Reports

Accused rapists apprehended

2016-09-24

Lumbini, Rukum East, Musikot

Police arrested two persons for their alleged involvement in raping a 17-year-old girl of Dhanawang, Salyan yesterday. The accused have been identified as Upendra Khatri, 28, and Kamal Khatri, 26, of Bagachaur Muncipality, Salyan. SI Surendra Swar at the District Police Office, Rukum said that police had arrested the accused yesterday while the incident had taken place on September 24. The victim reportedly did not know either of the accused well. The duo had forcibly taken the victim on a bus from Mulpani of Salyan to Mushikot, Rukum for ‘relaxation'. They had then taken her to a Mushikot-based hotel and raped her in the same hotel. Investigation into the rape case is well under way, said DPO, Rukum. १७ वर्षकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । गएको शनिबार सल्यानको  लपानीबाट रुकुमको मुसिकोट नगरपालिका–२ स्थित बसपार्कको एउटा होटलमा लगेर बलात्कार गरेको ती किशोरीले बताएकी छिन् ।  सामान्य चिनजानेको आधारमा रुकुम घुम्न जाउँ भनेर जर्वजस्ती गाडीमा राखेर लगेको र होटलमा उनीहरुले पालै पालो बलात्कार गरेको किशोरीले बताएकी छिन् । घटनामा संलग्न भएको आरोपमा सल्यान बागचौर नगरपालिका–१ बस्ने २८ वर्षका उपेन्द्र भण्डारी र २६ वर्षका कमलराज खत्री पक्राउ परेका हुन् । किशोरीको बयानका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । घटना असोज ८ गते भएको भए पनि ढिलो गरी जानकारीमा आएकोले दोषीलाई बुधबार मात्र पक्राउ गर्न सकेको प्रहरीले जनाएको छ । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय रुकुमले थप छानविन गरीरहेको जनाएको छ । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments