Incident Reports

Students protest against pollution by sleeping on the road

2016-09-23

Madhes, Parsa, Birgunj

Students and nature lovers have protested by sleeping on the road in front of Custom Office and asked to save the environment. The program was organized by Prakritik Sewa Pratisthan Nepal. The students and nature lovers performed symbolic protest from 11:15 am till 11:30 pm. They have asked sub metropolitan office of Birgunj to manage the waste and clean the custom office area side regularly. Birgunj sub-metropolitan office has been dumping waste is no mans land due to which its been difficult for the people to pass from that area. पर्यावरण संरक्षणको माग गर्दै प्रकृतिप्रेमी र विद्यालयका छत्रछात्राले सडकमै सुतेर विरोध जनाएका छन्। प्रकृति सेवा प्रतिष्ठान नेपालको अगुवाइमा आज बिहान पर्यावरण संरक्षणको माग गर्दै विरगंज स्थित भन्सार कार्यालय आगाडीको मूल सडकमै सुतेर विद्यार्थी तथा प्रकृति प्रेमीले विरोध जनाएका हुन्। प्रतिष्ठानको अगुवाइमा भन्सार कार्यालय क्षेत्रमा भेला भएका सर्वसाधारण तथा प्रतिष्ठानक सदस्य र विद्यार्थीले मूल सडकमा विहान ११:१५ देखि ११:३० बजेसम्म सडकमै सुति सांकेतिक विरोध गरेका थिए । सबैभन्दा बढी प्रदुषण हुने विरगंजको भन्सार क्षेत्रका वासिन्दाको स्वस्थाप्रती सरोकारवाला निकाएलै गम्भीर बन्न पटक पटक लिखित तथा मौखिक आग्रह गर्दासमेत कुनै सुनवाई नभएपछि आज सडकमै सुति विरोध जनाएको प्रकृति सेवा प्रतिस्थान नेपालको अध्यक्ष सरदार जसपाल सिंहले बताउनुभयो विरगंजको शंकराचार्यद्वारा नजिकैको दाश्गाजा क्षेत्रमा उपमहनागरपालिकाले अवाबस्थित रुपमा फाल्दै आएको फोहरलाई व्यबस्थापन गर्न र भन्सार क्षेत्रको सडकमा नियमित सफाई गरुन उपमहनागरपालिकाले अव्यस्थित रुपमा फाल्दै आएको फोहोरलाई व्यवस्थापन गर्न र भन्सार क्षेत्रको सडकमा नियमित सफाई गराउन उपमहनागरपालिका कार्यालय तथा स्थानिय प्रसाशनलाइ महिनौदेखो गुहार गर्दा पनि कुनै सुनवाई नभएपछि बाध्य भएर सांकेतिक विरोध जनाएको अध्यक्ष संहको भनाइ छ । नेपलको मुख्य प्रबेशद्वार्द्वार्का रुपमा रहेको विर्गुन्ज नाकाको दशगाजा क्षेत्रमा उपमहनागरपालिकाले अव्यबस्थित रुपमा फाल्दै आएको फोहोरका कारण सो क्षेत्र पुरै दुर्गन्धित भइ स्थानीय वासिन्दा सहित आवतजावत गर्ने वाटुवा पनि ठुलै सास्ती खोपको जानकारी सम्बन्धि कार्यालयलै गरउदासमेत कुनै सुनवाई नभएको अद्यक्ष सिंहले गुनासो गर्नुभयो प्रकृति सेवा प्रतिष्ठानले गराएको अनुसन्धानबाट जिल्लाको सबैभन्दा बढी प्रदुषित क्षेत्र नै भन्सार क्षेत्र भएको र सो चेत्रको सफैका लागि दर्जनौ पटक पटक लिखित पत्र उपमहनागरपालिका र जिल्ला प्रशासन कार्यालयलै बुझाउदै अनुरोध गरे पनु कुनै सुनुवाई नभएको अद्यक्ष सिंहले बतौनुभयो. उहाको आजको सांकेतिक विरोधपछि पनि भन्सार क्षेत्रको समस्याप्रति स्थानीय निकाय र उपमहनागरपालिका गम्भीर नभए अब यसभन्दा पनि कडा विरोध गर्ने चेतावनी दिनुभयो । यसै विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी केशबराज घिमिरेसंग बुझ्दा उहाले प्रतिष्ठानको विरोध प्रदर्शनलाइ स्थानीय प्रशासनके सकारात्मक रुपमा लिएको र भन्सार क्षेत्रमा फालिएको फोहोर्लाओ चाडोभन्दा चाडो उचित स्थानमा व्यबस्थापन गर्न उपमहनागरपालिका कार्यालयलाइ निर्देशन गरिने जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments