Incident Reports

यौन दुर्व्यवहार गरेको कसुरमा १० वर्षकैदको फैसला

2016-05-30

Province 1, Jhapa, Arjundhara

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले शनिअर्जुन नपा-१ का ५१ वर्षीय नविन नेपाललाई असोज १३ गते १० वर्षकैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्तिको सजाय सुनाएको छ । पीडित बालिकालाई आरोपितले ०७३ जेठ १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा अभिभावकले इलाका प्रहरी कार्यालय विर्तामोडमा उजुरी गरेका थिए । जिल्ला अदालतले ०७३ असार ८ गते आरोपितलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १८ गते मेची अञ्चल अस्पतालमा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments