Incident Reports

Man kills sister-in-law in drunken stupor

2016-10-01

Lumbini, Bardiya, Geruwa

A man killed his sister-in-law by attacking her with stone in a drunken stupor in Bardiya. Jawal Singh Dhakal aged 55 years of Pathavar VDC-8 Bardiya killed his own sister in law Mansara Dhakal, 43, on October 1 during a dispute over partition of property. Police arrested absconding Jawal singh Dhakal from Tikapur, Kailali on the same day. मदिरा सेवन गरेका ससुराले मसाला पिस्ने लोहोरो प्रहार गरी बुहारीको हत्या गरेका छन् । बर्दियाको पाताभार गाउँ विकास समित वार्ड नं. ८ निवासी ५५ वर्षका जवालसिंह ढकालले अंशवण्डा तथा घरायसी विवादका क्रममा मदिरा पिएका ढकालले लोहोरो प्रहार गरी बुहारी ४१ वर्षकी मनसरा ढकालको हत्या गरेको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेकी घाईते ढकालको नेपालगंञ्ज स्थित नरसिँह होममा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए । लोहोराले हानेर फरार रहेका ढकाललाई कैलालीको टीकापुरबाट पक्राउ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1

0 Comments