Incident Reports

रक्सी खाएर बुहारीको हत्या

2016-10-01

Lumbini, Bardiya, Geruwa

८ निवासी ५५ वर्षका जवालसिंह ढकालले अंशवण्डा तथा घरायसी विवादका क्रममा मदिरा पिएका ढकालले लोहोरो प्रहार गरी बुहारी ४१ वर्षकी मनसरा ढकालको हत्या गरेको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेकी घाईते ढकालको नेपालगंञ्ज स्थित नरसिँह होममा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए । लोहोराले हानेर फरार रहेका ढकाललाई कैलालीको टीकापुरबाट पक्राउ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1

0 Comments