Incident Reports

कान्तिपुरकर्मीमाथि दुव्र्यवहार

2016-09-30

Province 1, Sunsari, Itahari

(PR) कान्तिपुरका इटहरी स्थित संवाददाता वेदराज पौडेलमाथि समाचार संकलनको क्रममा शुक्रबार दुव्र्यवहार भएको छ । दुहबीस्थित सुनसरी सामुदायिक स्वास्थ्य सेवा प्रालिका सञ्चालक सदस्य सन्तोषकुमार सिंहले दुव्र्यवहार गरेका हुन् । अस्पताल बिनादर्ता सञ्चालन भएको जानकारी आएको र दर्ता भएको भए प्रमाणपत्र देखाउन भनेपछि सिंहले हिन्दीमा गालीगलौज गरेका थिए । आफ्ना कर्मचारीलाई संवाददाता पौडेलको फोटो खिच्न र नियन्त्रणमा लिन उनले आदेश दिएका थिए । यसैबीच, पत्रकार महासंघ सुनसरीले शाखा उपाध्यक्ष समेत रहेका पौडेलप्रति भएको दुव्र्यवहारको निन्दा गरेको छ । विज्ञप्ति जारी गरी दोषीलाई कारबाही माग गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments