Incident Reports

बालिका यौन दुर्व्यवहारको आरोपमा क्यान्टिन मालिक पक्राउ

2016-10-02

Lumbini, Rupandehi, Butwal

बुटवलको एक सरकारी बिद्यालयका क्यान्टिन सञ्चालक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । बुटवल १३ देबीनगरमा रहेको नविन औद्योगिक कदर बहादुर रिता उच्च मावी परिसरमा क्यान्टिन संचालन गर्दैै आएका एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । सोही विद्यालयमा अध्यनरत बालिकाले आफूलाई दुर्व्यवहार गरेको आमालाई भनेपछि प्रहरीमा उजुरी दिएका थिए । यसबारे अनुसन्धान भइरहेको डिएसपी मुकुन्द मरासिनीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments