Incident Reports

जिबिसमा तालाबन्दी

2016-10-02

Madhes, Dhanusha, Janakpur

राजमार्गका नदिबाट गिटी र बालुवा ढुवानीमा ठेकेदारले ट्रिपर ब्यवासाही संग गैर कानुनी तबरले शुल्क लिदा पनि सम्बन्धित निकायले कारबाही नगरेको भन्दै जनकपुर अञ्चल ट्रक ब्यवासाही संघले जिल्ला विकास समिति धनुषाका प्रमुखको कार्यकक्ष र राजस्व शाखामा तालाबन्दी गरेको छ। जिबिसले निर्धारण गरेको दररेट भन्दा बढी शुल्क लिएर सम्बन्धित ठेकेदारले गिटी,बालुवा ढुवानी गर्न दिईरहेको संघले जनाएको छ। ठेक्का सर्त बिपरित आफुहरुलाई टिपर बाट बढी रकम असुल गरिएको सम्बन्धमा जानकारी गराउदा पनि मौन रहेको संघका बाबुसाहेब झाले बतए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Trend Analysis