Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-10-02

Lumbini, Dang, Ghorahi, Ward 12

एक २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हापुर-३ का ३५ वर्षीय सुर्यबहादुर नेपालीलाई प्रहरीले असोज १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज १६ गते आरोपितले बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी प्रकाशराज शर्माले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १६ गते नै राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments