Incident Reports

Temporary teachers of Hetauda in agitation

2016-09-25

Temporary teachers of Makwanpur have also started agitation in solidarity of temporary teachers throughout country who are agitating putting forward different demands to the government. The teachers staged sit-in before the District Education Office on Sunday and Monday as a part of the agitation. देशव्यापी रुपमा भइरहेको विरोध कार्यक्रमलाई साथ दिंदै मकवानपुरका अस्थायी शिक्षकहरुले पनि जिल्ला शिक्षा कार्यालय मकवानपुरमा धर्ना दिएको छन्। अस्थायी शिक्षकका हित विपरित सरकारले निर्णय गरेको भन्दै असोज ९ र १० गते धर्नाको कार्यक्रम राखेका हुन्। अस्थायी शिक्षक विवरण फारममा शिक्षक एन २०२८ को भावना विपरित एनले तोकेको क्षेत्राधिकार बह्दना बाहिरको र अस्थायी शिक्षकको हितविपरितका सब्दावालिहरु प्रयोग गरिएकोले आन्दोलित हुनु परेको उनीहरुको भनाइ रहेको छ। अवकाश लिन चाहने अस्थायी शिक्षकलै न्यायोचित उपदान तथा उपचार खर्चसमेतको व्यवस्थाको माग गर्दै आन्दोलन गरेको अस्थायी शिक्षक आन्दोलन जिल्ला समितिका अध्यक्ष गोबिन्द प्रशाद दुलालले जानकारी दिनुभएको छ। अन्दोलान समितिले शिक्षा विभागले असोज १० गते भित्र अस्थायी शिक्षक विवरण फारम भरि बुझाउनुपर्ने निर्देशन गरेकोमी सो फारम अर्को व्यवथा नभएसम्म नभर्ने र भरिसकेका फारमहरू पनि समितिलाई बुझाउन जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन्। प्रमुख जिल्ला शिक्षा अधिकारीको अनुपस्तिथिमा परिक्षा तथा मुल्यांकन शाखा प्रमुख होमनाथ शर्माले ज्ञापन पत्र बुझाउदै केन्द्रिय आन्दोलन भएको हुँदै माथिल्लो निकायको निर्णय अनुसार फारम फिर्ता गर्न सकिने बताउनुभयो । समुदयिल विद्यालय शिक्षक युनियन मकवानपुरले पनि अस्थायी शिक्षक विवरण फारम नभर्ने विद्यालय स्रोत्केन्द्रलाई अत्र पठाइसकेको छ। शिक्षा मन्त्रालय अस्थायी शिक्षकको लागि अवकाश अथवा परीक्षा दिनुपर्ने निर्णय गरेको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments