Incident Reports

शिशुको शव फेला

2016-09-25

Province 1, Morang, Biratnagar, Ward 11

विराटनगर-१५ स्थित कोशेलिया रोडमा एक नवजात शिशुको शव फेला परेको छ। आइतबार बिहान करिब १० बजेको समयमा नालीबाट सो शव बगेर आएको अवस्थामा फेला परेको स्थानीय बासिन्दाले बताएका छन्। अबैध गर्भपतन गराई फालिएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्। घटनाको जानकारी सम्बन्धमा प्रहरीबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। शिशुको शवलाई प्रहरीले लागेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Morang

0 Comments