Incident Reports

प्रहरी माथि हातपात गर्ने पक्राउ

2016-10-05

Province 1, Jhapa, Damak, Ward 6

प्रहरी टोली माथि हातपात गर्ने दमक नगरपालिका–१४ बस्ने २९ बर्षीय बादल कार्की, तोपगाछी–५ बस्ने ३० बर्षीय कृष तामाङ र मोरङ उर्लाबारी–२ बस्ने २७ बर्षीय सुजन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका–११ स्थित होलिडे होटलमा भएको दशैको सास्कृतिक कार्यक्रममा डिउटीमा खटिई गएका प्रहरी कर्मचारीहरु कार्यक्रम समाप्त भएपछि कार्यालयमा फर्किने क्रममा मादक पदार्थ सेवन गरी साथी साथी बीच झगडा गरी रहेको उनीहरुलाई प्रहरीले सम्झाउने क्रममा उनीहरुले प्रहरी माथि नै हातपात गरेका थिए । घाइते प्रहरी कर्मचारीहरुलाई उपचारको लागि आम्दा अस्पतालमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Others types of mob justice
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 1
Police website

0 Comments

Related Reports
Related Trend Analysis