Incident Reports

सहकर्मीको हत्या गरी गाडेको अवस्थामा शव फेला

2016-10-03

Lumbini, Banke, Baijanath, Ward 3

४ सेन्टिमटिर चौडा घाउ देखिएको छ। हत्यामा संग्लन मुख्य अभियुक्त दुवै जना फरार रहेका छन्। प्रहरीले विवाहको बेला भएको झगडामा शाहीको हत्यापछि अनुसन्धानका क्रममा १० जना नियन्त्रणमा लिएको छ। उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भैईरहेको डिएसपी काफ्लेले बताए। बिहीबार दिउँसो स्थानीय जंगलमा माटो खन्न गएका बालबालिकाले माटो खन्ने क्रममा खाडलमा गाडेको शव फेला पारेका थिए। प्रहरीले सूचना लगत्तै शवको उत्खनन गरी पोष्टमार्टमका लागि भेरीअञ्चल अस्पताल पुर्याएको छ। १७ गते हत्या भए पनि गाउँलेबाट हत्या घटना र शव लुकाउनु रहस्यमय रहेको प्रहरीको भनाई छ । चार दिनसम्म घटना लुकाउनु रहस्यमय भन्दै प्रहरीले हत्याका अभियुक्त दुई भेटिए पनि अन्यको पनि संग्लन हुन सक्ने बताएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Banke

0 Comments

Related Reports