Incident Reports

औषधि किन्न गएकी महिलाको शव भेटियो, बलात्कापछि हत्याको आशंका

2016-10-05

Lumbini, Banke, Duduwa, Ward 5

बाँकेको कम्दी गाविस–९ छत्रहवाकी शान्ति बुढाको हत्या भएको छ । औषधि किन्न बुधबार ४ बजे घरबाट बाहिर गएकी उनको बलात्कारपछि हत्या गरिएको आशंका प्रहरीले गरेको छ । दुई छोरीकी आमा २५ वर्षीया बुढाको शव वस्त्रविहीन अवस्थामा भेटिएकाले बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिएका छन् । मृतकको घरदेखि २०० मिटर पर रहर बारीमा शव देखेपछि गाउँलेले बिहान १० बजे प्रहरीलाई खबर गरेका थिए । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Rape
Secondary Form Assault (small group)
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Banke

0 Comments