Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2016-10-06

Province 1, Morang, Uralabari, Ward 4

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा झापा सुरुङ्गा–३ बस्ने १७ बर्षीय भेषराज राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । राजवंशीले विहिबार उर्लाबारी–१ बस्ने १० बर्षीया बालीकालाई जवरजस्ती करणी गरेको बताइएको छ । प्रहरीले पीडक तथा पीडित बालिकालाई स्वास्थ्य परिक्षणको लागि मंगलबारे अस्पताल पठाउनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments