Incident Reports

७ नेपाली नाबालकको उद्धार

2016-10-01

रक्सौलको गैरसरकारी संस्था प्रयासले नेपल्बता अनाधिकृतरुपमा भारतमा कामको लागि लगियका ७ जना नेपाली नाबालकलाई रक्सौल स्टेशनबाट उद्धार गरेको छ । उनीहरुलाई कामदार बनाएर लाग्ने दलालहरु भने फरार हुन् सफल भएका छन् । रक्सौल स्टेशनबाट प्रयासले अनवर आलम, मुडली आजम, शेख सबेर आलम, रामाशिस माझी, जमालुदीन, शेख अस्राज, राहुल खानलाई उद्धार गरेको जनाएको छ । उद्धार गरिएका नाबलाखारू बारा र रौतहट जिल्लाका हुन् उनीहरुलाई थाना प्रभारिको कार्यालय रक्सौलमा राखियको र नेपाल प्रहरीलाइ हस्तान्तरण गरिने प्रयास नेपालले जनाएको छ ।
Local Newspaper - Parsa

0 Comments