Incident Reports

कुटपिटबाट घाइते

2016-10-15

Sudurpashchim, Bajura, Jagannath, Ward 1

जगन्नाथ–८ बस्ने १९ बर्षीय राजेन्द्र रोकाय कुटपिटबाट घाइते भएका छन् । उनलाई गएराति सापाटा–८ बस्ने २८ बर्षीय लक्ष्मी बुढा र २४ बर्षीय दशरथ भण्डारीले कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website , National/Online Media

0 Comments

Related Reports