Incident Reports

यौन दुर्व्यवहारपछि हत्या घटनाका आरोपित गिरफ्तार

2016-10-09

Gandaki, Kaski, Annapurna

Bishnu Prasad Adhikari ढिकुरपोखरी-१ गैरीस्वाराकी १० वर्षीया कञ्चन विकलाई यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा ढिकुरपोखरी-१ का २० वर्षीय इश्वर विक र बाग्लुङ जिल्ला पालाकोट-४ का ४० वर्षीय झलक कुँवरलाई असोज २३ गते कास्की प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज २३ गते यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा अभिभावकले असोज २३ गते नै प्रहरीमा उजुरी दिएका थिए । ‘कञ्चनलाई बलात्कार प्रयास गर्दा रोइकराइ चिच्याएपछि आरोपितहरूले हत्या गरेका हुन् । नीजहरूलाई हदैसम्म कारबाही गरियोस् ।’-उजुरीमा उल्लेख छ । सोही उजुरीका आधारमा आरोपितहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको नागडाडा प्रहरी चौकीका इन्स्पेक्टर रामशरण खत्रीले जानकारी दिए । पीडित बालिकाको शवको पोष्टमार्टम पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको पनि प्रहरीले जनाएको छ । विष्णुप्रसाद अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments