Incident Reports

Seven-year-old girl raped

2016-10-02

Madhes, Parsa, Sakhuwa Prasauni

A mentally challenged 7-year-old girl has been raped by a 27-year-old man from Belwa Gau. The accused Rayees Khan, is on the run following the incident. Police is looking for him. The girl was sent for health check up on Monday. पर्साको बेल्वामा ७ वर्षीय बालिका बलात्कारको सिकार भएको खबर छ । स्थानीयका अनुसार आइतबार दिउसो ४ बजे सुस्थामनास्थितिका ति बालिकालाई बेलवा गाउ छेउमा रहेको बाँध स्थित झाडीमा ललाई फकाई लगेर २७ वर्षीय रहिस खान भन्ने युवकले बलात्कार गरेका थिए । बालिका रुँदै गाउतर्फ़ आइरहेको अवस्थामा स्थानीय महिलाहरुले क भएको हो? सोध्दा पछाडीबाट आइरहका रहिसतर्फा हेराउदै घटना बताएकि थिइन । घटना बारे जिल्ला प्रहरीमा निवेदन दिइ स्वस्थ परिक्षण बालिकाको सोमबार गराइएको छ । बलात्कारका आरोपी खान फरार छन् । प्रहरीले उनका खोजीकार्यमा तदारुकता देखेएको स्थानीयले बताएका छन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Parsa

0 Comments