Incident Reports

सात वर्षीय बालिका बलात्कृत

2016-10-02

Madhes, Parsa, Sakhuwa Prasauni

पर्साको बेल्वामा ७ वर्षीय बालिका बलात्कारको सिकार भएको खबर छ । स्थानीयका अनुसार आइतबार दिउसो ४ बजे सुस्थामनास्थितिका ति बालिकालाई बेलवा गाउ छेउमा रहेको बाँध स्थित झाडीमा ललाई फकाई लगेर २७ वर्षीय रहिस खान भन्ने युवकले बलात्कार गरेका थिए । बालिका रुँदै गाउतर्फ़ आइरहेको अवस्थामा स्थानीय महिलाहरुले क भएको हो? सोध्दा पछाडीबाट आइरहका रहिसतर्फा हेराउदै घटना बताएकि थिइन । घटना बारे जिल्ला प्रहरीमा निवेदन दिइ स्वस्थ परिक्षण बालिकाको सोमबार गराइएको छ । बलात्कारका आरोपी खान फरार छन् । प्रहरीले उनका खोजीकार्यमा तदारुकता देखेएको स्थानीयले बताएका छन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Parsa

0 Comments