Incident Reports

धारिलो हतियार प्रहार गर्ने पक्राउ

2016-10-13

Gandaki, Tanahun, Byas, Ward 1

धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा ब्यास नगरपालिका–१ बस्ने २५ बर्षीय श्रीराम थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । थापामगरले विहिबार राति सोही नगरपालिका–१२ बस्ने २४ बर्षीय सुमन आलेलाई खुकुरी प्रहार गरी घाइते बनाएकोले रत्नहरि अस्पताल दमौलीबाट थप उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरामा लगिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports