Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-10-07

Province 1, Sunsari, Itahari, Ward 5

एक नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इटहरी उमनपा-५ का २५ वर्षीय सुमन कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीले असोज २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज २१ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २१ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पनि सुवेदीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments