Incident Reports

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

2016-10-06

Bagmati, Kathmandu, Gokarneshwor

गोकर्णेश्वर नगरपालिका–१५ माकलवारीका ५८ बर्षीय आसाकाजी डंगोलको कुटपिटबाट बिहिबार मृत्यु भएको छ । घर बनाउने ठेक्का लिएका उनलाई कागेश्वरी मनहरा नगरपालिका–५ डाँछीस्थित झापा पोहरा–१ का लुचनप्रसाद ढकालको निर्माणधिन घरमा काम गर्ने २२ बर्षीय प्रेमबहादुर धिमालले कुटपिट गर्दा गम्भीर घाइते भएकोले नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीले धिमाललाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports