Incident Reports

City police assaults woman vegetable vendors at Lagankhel

2016-10-20

Bagmati, Lalitpur, Lalitpur, Ward 15

A police personnel at Lalitpur municipal police has assaulted two women vegetable vendors on Thursday morning. Sub-inspector Suwarna Awale of the municipal police assaulted Manju Tiwari of Kavre and Maiya Pande while they were selling vegetables on the footpath on Thursday. The women have sustained injuries on their back and shoulders from the assault. Relatives of the two women have informed the metropolitan police circle Lalitpur about the incident. They have also lodged a complaint against the police personnel at District Administration Office. DSP Kadamlal Maharjan informed that police is further investigating into the incident. लगनखेलमा तरकारी बेच्न बसेकी दुई महिलामाथि ललितपुर उपमहानगरपालिका अन्तर्गतको नगर प्रहरीले बिहीबार विहान हातपात गरेको छ। नगर प्रहरीका सई सुर्वण अवालेले तरकारी बेच्न कसेका महिलालाई हातपात गरेको हुन् । सडक पेटीमा तरकारी बेचेको भन्दै काभ्रे घर भएकी मञ्जु तिवारी र मैया पाण्डेलाई प्रहरीले मुक्का हानेको पीडित मञ्जु तिवारीले बताइन्। प्रहरीको कुटाइबाट दुवै महिलाको ढाड र काँधमा गम्भीर चोट लागेको छ भने मैयाको ढाडमा निलडाम बसेको छ। सडक पेटीमा लगनखेल सडकमा आलु बेच्च बसेका महिलालाई सोध्दै नसोधी प्रहरीले हातपात गरेको थियो। ‘सडकमा बेच्न राखेको तरकारी उठाउँदै थियौं अकस्मात नगर प्रहरी आएर हात हाल्यो, अपरेशन गरेको जिउमा नहान्नुस भन्दाभन्दै प्रहरीले जर्बजस्ती कुट्यो’, पीडित मैया पाण्डेले भनिन्। नगर प्रहरीले कुटपिट गरेपछि पीडितका आफन्तले महानगरीय प्रहरी प्रभाग लगनखेललाई जानकारी गराएका थिए। कुटपिट गर्ने सई अवालेलाई सोधपुछकालागि अहिले जावलाखेल प्रहरी परीसरका लगखेल प्रहरी प्रभागले जनाएको छ। तरकारी बेच्न बसेको समयमा प्रहरी आएर निर्धात कुटपिट गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएका छन्। घटनाको सत्यतथ्य छानबिन गरी यसरी महिलामाथि हात हाल्ने प्रहरीलाई नियम अनुसार कारबाही गर्ने नगर प्रहरीका डिएसपी कदमलाल महर्जनले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
Female Injured 2
National/Online Media

0 Comments