Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2016-10-11

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 11

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा भारदह गाविस-५ का २१ वर्षीय दिपककुमार मलाहालाई प्रहरीले कात्तिक ४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित युवतीले असोज २९ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार पीडित युवतीको स्वास्थ्य परीक्षण यो समाचार तयार पार्दासम्म गरिएको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments