Incident Reports

बालिका बलात्कार आरोपमा एक पक्राउ

2016-10-01

Province 1, Terhathum, Myanglung

विराटनगर, १६ असोज -चौध वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा तेह्रथुम इवाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति इवा -६ तेह्रथुमका रमेश आलेमगर रहेको प्रहरीले जनाएको छ । उक्त व्यक्तिले बालिकालाई कोठामा थुनेर बलात्कार गरेको पिडित परिवारले जनाएका छन् । पिडित बालिकाकी आमाले प्रहरीलाई दिएको जाहेरीका आधारमा बलात्कार गर्ने आलेमगर पक्राउ परेका हुन् । मगरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयतर्फा पठाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Morang

0 Comments