Incident Reports

वन कर्मचारी कुटिए

2016-10-22

Sudurpashchim, Kailali, Ghodaghodi

(PR) इलाका वन कार्यालय पछमुरिया कैलालीमा शनिबार राति वन कर्मचारीमाथि कुटपीट भएको छ । राति करिव ११ बजेतिर ५ जना जतिको समूहमा आएको टोलीले सहायक वन अधिकृत दिलिप यादव, रेन्जर भुवन विश्वकर्मा र नारायण झालाई कुटपीट गरेको हो । हतियारसहित आएको समूहले उनीहरुलाई लट्ठीले कुटपीट गरी उनीहरुसित भएको ३ वटा मोबाइल फोन पनि लुटी लगेको जनाइएको छ । प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Robbery
Secondary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , Local Newspaper - Kailali

0 Comments

Related Reports