Incident Reports

प्रहरी जवान विरुद्ध मुद्धा दर्ता गर्न जिल्ला प्रहरी कार्यालयको आनाकानी

2016-09-17

Lumbini, Banke, Kohalpur

१५ वर्षिय किशोरी आत्महत्या घटनामा पीडित परिवारले अपराध अनुसन्धान गरी पिडक उपर कार्वाहिको माग गर्दै दायार गर्न खोजेको जाहेरी दर्ता गर्न प्रहरिले इन्कारी गरेको पीडित परिवारले जनाएका छन् । किशोरिले आत्महत्या गर्नु पुर्व लेखेको सुसाइड नोटबाट प्रेमिका कारणले मृत्‍यु अङाल्न वाध्य भएको स्पस्ट पारेपछी प्रहरिले प्रेमी विरुद्ध उजुरी दिन खोजेको थियो । आफ्नो छोरी नाबालक उमेर रहेकै अवस्थामा पिडकले प्रेम जालमा पारी यौन शोषण गरेको सुसाइड नोटबाट स्पस्ट जानकारी गराउदै पीडित परिवारले जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला प्रशासन कार्यालय बाँके पुगे पनि जाहेरी दर्ता गर्न अस्विकार गरिएको बाताएको छ । पीडित परिवारले जबर्जस्ती करणी, गर्वपतन, मानसिक यातना कसुरमा पिडाक प्रेमी विरुद्ध उजुरी दर्ता गराउन खोजेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Banke , Local Newspaper - Rupandehi

0 Comments