Incident Reports

कैलालीको टीकापुर पार्कमा झडप

2016-11-03

कैलालीको टीकापुरस्थित टीकापुर बृहत् उद्यानमा वनभोज खान गएका दुई समूहबीच बिहीबार अपराह्न झडप हुँदा सातजना घाइते भएका छन् । बर्दियाको राजापुरबाट आएको टोली र टीकापुरको टोलीका सहभागीबीच एकापसमा कुटपिट हुँदा केही युवा घाइते भएका छन् । राजापुरका वसन्त चौधरी, कस्यप चौधरी, सागर चौधरी, दजित चौधरी, गणेश चौधरी रुनेश चौधरी र राधे चौधरी तथा टीकापुरका ध्वजबहादुर साउद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । घाइते सबैलाई टीकापुर अस्पतालमा भर्ना गरिएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 7
National/Online Media

0 Comments

Related Reports