Incident Reports

बलात्कारको अभियोगमा मुद्धा दर्ता

2016-10-29

Province 1, Udayapur, Katari, Ward 4

उदयपुर जिल्लाको कटारी नगरपालिका-५ बस्ने १८ वर्षीय टेक बहादुर गुरुङ विरुद्ध बिहिबार इलाका प्रहरी कार्यालयले एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा मुद्धा दर्ता गरेको छ । प्रहरीले अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा जबर्जस्ती करणी सम्बन्धि मुद्धा दर्ता गरेको जनाएको छ । पाँच दिनअघि साँझपख घरमा कोहि नभएको मौका पारेर गुरुङले किशोरीको घरभित्र प्रवेश गरि मुख थुनेर प्रहरी नायब उपरिक्षक चिरन्जीवी कोइरालाले बताए । किशोरी चिच्याएको आवाज सुनेर छिमेकी आएपछि गुरुङ जंगलतर्फ भागेर एक स्थानीयको घरमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Morang

0 Comments