Incident Reports

Protest in Gorkha demanding Ghyampesal to be village unit

2016-11-10

There as been protests for dividing Gorkha into 2 towns and 9 village units under the permission of District Technical Assistance Committee and political parties. Locals of Barpak have demanded against merging Barpak with Sulikot Village Unit. Majority of people living in Barpak are Gurung/ Ghale. Locals have also demanded Laprak, Gumda and Uhiya to be separate village units. Also, the villagers have demanded for Saurpani to be the headquarter of Sulikot village unit. There are also uncertainties about making either Baguwa or Ghyampesaal as the headquarter of Bhimsen Thapa village unit. They discard this entire idea of merging Manakamana V.D.C with Bulkot. After this incident, the securities in these areas have been tight. जिल्ला प्राविधिक सयोग समिति र राजनीतिक दलको सहमतिमा जिल्लालाइ २ नगर र ९ गाउँपालिका बिभाजन गर्ने गरि प्रतिबेदन आयोग पठाए लगतै बिरोध प्रदर्शन बढेको छ। बारपाक, सौरिपानी, मनकामना, ध्याम्पेसाल र बुन्गकोटका बासिन्दाद्वारा बिहिबार पनि सदरमुकाममा बिरोधमा उत्रिय। गुरुङ/ घले जातिको बाहुल्य रहेको बारपाकलाइ तल्लो क्षत्रमा मिसाउन नहुने स्थानीयको माग छ। सुलिकोट गाउँपालिकामा बारपाकलाइ समेट्ने सुझाब विरुद्ध स्थानीय आन्दोलनमा उत्रियका हुन्। बारपाक सहित लाप्राक,गुम्दा र उहिया आसपासका गाबिसलाइ तुम स्वायत धार्चे गाउँपालिका बनाउनुपर्ने उनीहरु बताउछन्। समितिले बारपाकलाइ छुटाएर साबिकको ९ नम्बर इलाकामा गाभ्ने निर्णय गरेको थियो। त्यस्तै सुलिकोट गाउँपालिकाको केन्द्र सौरपानी बनाउन स्थानीयको माग छ। समितिले सुलाकोटको केन्द्र सौरपानी वा ताकुकोट मध्य एक बनाउनु पर्ने सुझाब दिएका छन्। भिमसेन थापा गाउँपालिकाको केन्द्र मेसेलको घ्यामपेसाल वा बगुवा बनाउने बिषयमा पनि असन्तुस्टी बढ्दै गएको छ। घ्यामपेसाललाइ नै केन्द्र बनाउनु पर्ने आफुहरु प्रदर्शन मा उत्रीएको स्थानीय ठाकुर भट्टले बताय। असन्तुस्ट स्थानीयले सदरमुकाममा नाराजुलुश सहित प्रदर्शन गरेर जिबिसमा ज्ञापनपत्र बुझाएका छन्। बुन्कोटलाइ मिसाउने निर्णय अबैज्ञानिक भएको उनीहरु को तर्क छ। प्रसिद्ध मनकामना गाबिसलाइ बुन्कोटमा मिसाउने निर्णय पनि स्थानीयले रुचाएका छैनन। सर्बदलीय बैठकले मनकामना गाबिस लाइ छुट्टै केन्द्र बनाउन माग गरेको छ। दलहरुकै सुझाबका आधार मा आयोगलाइ गाउँपालिका र नगरालिका सिफारिस गरिएको स्थानीय बिकाश अधिकारी नारायण प्रसाध आचार्यले बताय। सदरमुकाममा प्रदर्शन सुरु भएपछि जिबिस र राजनीतिक दलका कार्यालयमा प्रहरी तैनाथी बढाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis