Incident Reports

Bandh affects life in Valley

2016-11-13

Bagmati, Kathmandu, Kathmandu

[Updated] Normal life in the Kathmandu Valley has been affected due to a bandh enforced by Netra Bikram Chand-led CPN Maoist on Sunday. The bandh was called demanding food security. Educational institutions, markets and shops pulled down their shutters from early morning, while public and private vehicles stayed off the roads. Security personnel have been mobilised in major thoroughfares of the Valley to avert untoward incident. People, including office goers, were forced to walk to their destination. Police have arrested more than 50 bandh enforcers from different places of the Valley this morning. SP Pradyumna Karki said that they were arrested from Kalanki, Koteshwar, Maharajgunj and Chabahil among other places. नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आह्वान गरेको नेपाल बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ । खाद्य सुरक्षाको माग गर्दै सो पार्टीले गरेको बन्दका कारण काठमाडौंमा सार्वजनिक सवारीसाधन न्यूनमात्रामा चलेका छन् । निजी नम्बर प्लेटका सवारी साधन भने केही बढी चलेका छन् । बन्दका कारण राजधानीका विद्यालय, क्याम्पस, पसललगायत बन्द भएका छन् । सडकमा बन्दकर्ताका खासै सहभागिता नभए पनि बन्दको प्रभाव परेको छ । ७६ बन्दकर्ता पक्राउ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले काठमाडौँका विभिन्न स्थानबाट ७६ जना बन्दकर्ता पक्राउ परेको जानकारी दिए । कलङ्की, कोटेश्वर, महाराजगन्ज, चावहिललगायतका क्षेत्रबाट बन्दकर्ता पक्राउ परेको उहाँले बताउनु भयो । सडकमा बन्दकर्ता देखिए प्रहरीले तत्काल पक्राउ गरिरहेको छ । Update.... नेकपा माओवादी विप्लप समुहले आव्हान गरेको बन्दको क्रममा जवरजस्ती बन्द गराउने २ सय ९५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट महिला २३, पुरुष २ सय १३ जना र उपत्यका बाहिरबाट महिला ५ र पुरष ५४ जनालाई नियन्त्रणमा लिएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Police website

0 Comments