Incident Reports

Bandit killed, policeman injured in Rautahat fire exchange

2016-11-14

Madhes, Rautahat, Rajpur

A suspected bandit was killed and a policeman was injured when police exchanged fire with the suspects, on the bank of Lal Bakaiya River, in Debahi VDC-8 of Rautahat district in the wee hours of Monday. The deceased who appeared to be in his 30s is yet to be identified while the injured policeman has been identified as Constable Surendra Chaudhary. Acting on a tip-off, a joint team of security personnel deployed from the District Police Office (DPO) and the Garuda Area Police Office had exchanged fire with a group of eight to 10 bandits who were in a hideout, at around 1:30 am, according to Deputy Superintendent of Police (DSP) Nabin KC Bhandari at the DPO. The accused dacoit who was shot in his head died on the spot when police opened fire. Constable Chaudhary, who inflicted injuries in his legs and arms in the fire exchange, has been referred to Chure Hill Hospital in Hetaunda by the District Hospital, added DSP Bhandari. Meanwhile, police confiscated an INSAS rifle with 15 bullets, an Italian pistol and a homemade gun from the incident site and the search is on for the rest of the bandits who fled the scene, said police. रौतहटको देवाही– ८ स्थित लालबकैया नदीको बाँधमा सोमवार बिहान हतियारधारी समूह र प्रहरीबीच दोहोरो भीडन्त भएको छ । भीडन्तमा हतियारधारी समूहका एक जनाको मृत्यु भएको छ । हतियारधारी समूहको गोली लागी एक जना प्रहरी जवान घाइते भएका छन् । मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडाका प्रमुख डीआईजी पशुपति उपाध्यायको निर्देशनमा क्षेत्र र जिल्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले हतियार भित्रिएको सूचना पाएर बाँधमा पुगेको थियो । रौतहटको गरुडातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । बाँधमा आएको ४र५ जनाको समूहलाई रोकी चेकजाँच गर्न खोज्दा प्रहरीमाथि फायर खोलिएको थियो । जवाफमा प्रहरीले फायर खोल्दा ३५र४० का हतियारधारी समूहका एक जना र बारा बबुआइन निवासी प्रहरी जवान सुरेन्द्र चौधरी गोली लागी गम्भीर घाइते भएका छन् । दुवैलाई उपचारको लागि गौर अस्पताल ल्याउने क्रममा हतियारधारी समूहका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकृष्ण भण्डारीले बताए । अर्का घाईते प्रहरी जवान चौधरीको हात, खुट्टा लगायत शरीरको विभिन्न भागमा गोलीको छर्रा लागेको छ । उनको गौरमा प्राथमिक उपचार गरी थप उपचारको लागि हेटौंडामा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले इन्सास बन्दुक एक थान, मेडइन इटाली लेखिएको पेस्तोल एक थान र नलकुटा पेस्तोल १ थान गरी ३ थान हतियार बरामद गरिएको डीएसपी भण्डारीले बताए । बाँकी फरार भएका हतियारधारी समूहको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 1
National/Online Media , Police website , Local Newspaper - Kailali , Local Newspaper - Parsa

0 Comments