Incident Reports

नेपाली युवा सिमामा लुटिए

2016-10-22

नेपालगञ्ज ईलाका प्रहरी कार्यालय जमुनाले बेहोस् अवस्थामा रहेका एक युवकको भारतीय सिमा बजार रुपडिया बसपार्कबाट उद्धार गरेको छ । विरामी बाबुकाे उपचारका लागि घर फर्किदै गरेका महराको साथबाट लुटेराले ३० हजार भारतिय रुपैँया, लत्ताकपडा र मोबाईल सेट लुटेर लागेका छन् । आफुसँगै बसेका नेपाली जस्तो देखिने एक नेपाली युवकले बिस्कुट दिएको र बिस्कुट खाएपछी बेहोस भको महराले प्रहरी समक्ष बयान दिएको बताए । बेहोस अवस्थामा ईलाका प्रहरी कार्यालयमा जमुना ल्याइएका महराको भेरी अञ्चल अस्पातलमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Robbery
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Banke

0 Comments

Related Reports