Incident Reports

आन्दोलनकारीदले रोके प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकको गाडी

2016-11-05

Lumbini, Gulmi, Gulmidarbar

गुल्मीको ४ नम्बर ईलाका र ८ नम्बर ईलाकाको जुभुङ, बलिथुमसहितका गाविसहरु एउटै स्थानिय निकायभित्र हुनु पर्ने माग राख्दै कात्तिक १३ गतेदेखी आन्दोलनरत आन्दोलनकारीले सदरमुकामबाट बामी तर्फ जादै गरेका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक सवार दुई वटा गाडीलाई केही बेर ईन्द्रगौडामा रोकेका छन् । त्यस्तै ईलाका नम्बर ४ का सानीत्पुर जाने, बामी जाने र सदर्मुकाम तम्घास आउने सबै रुटहरु बन्दकर्ताले ठप्प परेका छन् । आपचौरको ईन्द्रगौडामा आन्दोलनको नेत्रित्व सम्हालेका संघर्ष समितिका सदस्य रमेशचन्द्र खरेलले प्रशासनले वामिचौकी निरिक्षण गर्न जाने निउमा आन्दोलन तुहाउन खोजेको आसंकामा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरल र प्रहरी उपरिक्षक भोला बहादुर रावल सहित सवार दुई वटा गाडीहरु ईन्द्रगौडा नाकाबाट चिर्न नदिएको बताए बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 30 days
Primary Form Road block
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Rupandehi

0 Comments

Related Trend Analysis