Incident Reports

Normal life in 6 VDCs of Khotang affected due to indefinite bandh

2016-11-16

Province 1, Khotang, Lamidanda

Normal life in 6 VDCs of Khotang districts has been affected after locals announced indefinite bandh saying that the report of local level restructuring was forwarded without consulting them. Locals of Lamidada, Kharpa, Kubhinde, Hauchur, Dumredharapani, and Dubekol who have formed a struggle committee to press for their demand of forming Rawa village assembly announced indefinite bandh in the VDCs starting Wednesday. Private and Government Offices, Educational Institutes, and Transportation services remained closed in these VDCs due to the bandh. स्थानीयबासीको सहमतिबिनै स्थानीय तहको खाका पठाएको भन्दै अनिश्चितकालिन बन्द घोषणा गरिएपछि खोटाङका ६ गाबिस प्रभाबित बनेको छ । जिल्लाका लामिडाँडा,खार्पा, कुभिण्डे, हौंचुर, डुम्रेधारापानी र दुबेकोल गाबिस समेटेर रावा गाउँपालिका बनाउन माग गर्दै आएका संघर्ष समितिले आफ्नो माग सम्बोधन नगरेको भन्दै सोही गाबिसहरुमा बुधबारदेखि अनिश्चितकालिन बन्द घोषणा गरेको हो । बन्दले ६ वटै गाबिसका सरकारी कार्यालय, शैक्षिक संस्था,अन्य संघ–संस्था, तथा यातायात सेवा प्रभाबित बनेको छ । गत साउन २२ गते बसेको एक भेलाले कुभिण्डेको हरम्टार केन्द्र रहने गरी रावा गाउँपालिका बनाउन संघर्ष समिति बनाएर माग गरिए पनि बेवास्ता गरिएकाले कडा संघर्षमा उत्रनु परेको समितिका संयोजक फटिककुमार श्रेष्ठले बताए । यता, साकेला गाउँपालिकामा प्रस्ताब गरिएका टेम्मा गाबिसलाई २ वडा बिभाजन गरी दिप्रुङ गाउँपालिकामा समाबेश गर्न, दिप्रुङ गाउँपालिकाको नाम चुईचुम्मा थुम तथा केन्द्र पैयुँडाँडा–गौंडे भञ्ज्याङ राख्न माग गरिएको छ । त्यस्तै, साउनेचौरको सिन्ताङ केन्द्र रहने प्रस्ताबित बराहपोखरी गाउँपालिकाको केन्द्र परिबर्तन गर्न स्थानीयको माग रहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 500
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis