Incident Reports

खुकुरी प्रहारबाट घाइते

2016-11-15

Lumbini, Rupandehi, Butwal, Ward 11

बुटवल नगरपालिका–१३ बुद्धनगर बस्ने २८ बर्षीय पुरन राना खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । उनलाई मंगलबार घरमा सुतिरहेको अवस्थामा मणिग्राम–२ आनन्दवन घर भई हाल सोही स्थानमा लेबर काम गरी बस्ने २८ बर्षीय शंकर कुर्बर थारुले घर बाहिर बोलाई टाउको र बाँया हातमा खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकोले लुम्बिनी अंचल अस्पताल बुटवलबाट थप उपचारको लागि भैरहवा मेडिकल कलेज लगिएको छ । फरार थारुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports