Incident Reports

गाडिएको अवस्थामा शिशुको शव फेला

2016-11-04

Gandaki, Parbat, Phalebas, Ward 7

पर्बत लिमिठाना-८ चारदिखोलास्थित खेतमा गाडिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । स्थानीय गोपाल क्षेत्रि भनिने कुलबहादुर क्षेत्री खेतमा नवजात शिशुको शव शुक्रबार भेटिएको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार क्षेत्रिको श्रीमती ३१ वर्षिया मिना क्षेत्रिले बच्चालाइ जन्म दिइ हत्या गरि गाडेको भन्ने खुल्न आएको छ। हत्याको आशंकामा अनुसन्धानका लागि मिना क्षेत्रिलै प्रहरीले नियन्त्रणमा लिएको छ। शिशुको शव स्वस्थ परिक्षयनका लागि जिल्ला अस्पताल पर्वतमा पठाईएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक दिपक पातिलले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Kaski

0 Comments

Related Reports