Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-11-17

Lumbini, Rupandehi, Siddharthanagar, Ward 4

Reema BC १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिर्द्धार्थ नपा-४ स्टार टोलका २३ वर्षीय आकाश धोवीलाई रूपन्देही प्रहरीले मङ्सिर २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले सोही दिन जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका असई डेलम्बर घिमिरेले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २ गते नै भिम अस्पताल भैरहवामा गरिएको पनि स्वास्थ्य परिक्षण गरी आफन्तको जिम्मा लगाईएको छ । रीमा बिसी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments