Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2016-11-20

Province 1, Jhapa, Birtamod

३२ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा बिर्तामोड नपा-७ का २८ वर्षीय अशोक माझीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई मङ्सिर ५ गते बलात्कारको प्रयास गरेको आरोपमा पीडित महिलाले उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका असई खगेन्द्र डाँगीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments